# आयो नुन

खाने नुनको मूल्य ४ रुपैयाँले वृद्धि

काठमांडौ । साल्ट ट्रेडिङको सञ्चालक समितिको आज (मंगलबार) को निर्णयअनुसार नुनको मूल्यवृद्धि गरिएको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिएका छन् । मंगलबार राति...