# आगो

मखन गल्लीमा ग्याँस विस्फोटपछि आगलागी, एक वृद्धा महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ स्थित मखन गल्लीमा खाना पकाउने ग्याँस विस्फोट भएपछि आगलागी हुँदा एक वृद्धा महिलाको ज्यान गएको छ। बुधबार बिहान ६ बजेर ५०...