# अबको १५ दिनपछि देशभरका रिक्त ४४ स्थानीय तहका जनप्रतिनिधिका लागि उपनिर्वाचन

देशभरका रिक्त ४४ स्थानीय तहका जनप्रतिनिधिका लागि उपनिर्वाचन हुँदै

काठमाडौं । अबको १५ दिनपछि देशभरका रिक्त ४४ स्थानीय तहका जनप्रतिनिधिका लागि उपनिर्वाचन हुँदैछ । सत्तारुढ दलहरू एक आपसमा प्रतिस्पर्धामा उत्रँदैछन् । निर्वाचन आयोगले...