# अन्तर्जातीय विवाह

दलित भएकै कारण १२ वर्ष सम्म बनेन विवाह दर्ता र जन्मदर्ता

बाँकेको बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो...