# Sadak khand

छ वर्षदेखि निर्माणाधीन बुटवल – नारायणगढ सडक यात्रा अझै सास्ती  

भैरहवा । लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बुटवल–नारायणगढ सडक भएर यात्रा गर्ने दसैँका यात्रुले सास्ती भोगेका छन् । यसपालिको दसैँमा यात्रा झन् कष्टकर भएको हो ।...