# Maacha

माछा अज्ञात कारणले मर्दा व्यवसायीलाई ६० लाख बराबरको क्षति

धनगढि। धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका माछा मरेका छन्। यसबाट झण्डै ६० लाख बराबरको क्षति भएको छ। “पोखरीमा केही महिना...