# Jip durghatana

जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीनजनाको मृत्यु

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ। शुक्रबार बिहान गलकोट नगरपालिका-२...