# Chayattang

आजको मौसम : मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले साधारणतय देखि पूर्णतया बदली रहेको छ । गण्डकी,लुम्बिनी,कर्णाली,सुदूरपश्चिम,बागमती र मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित...