# Birjang

वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको हातमा

काठमाडौं। वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...