# Bijuli

काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने विद्युत् सेवा अवरुद्ध हुँदै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । शवस्टेशन अटोमेशन...