# Badhi

मनाङको तिमाङखोलामा बाढीले बगायो पुल

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१, तिमाङको तिमाङखोलामा बाढीले काठेपुल बगाएको छ । मंगलबार राति पौने ८ बजेतिर पुल बगाएपछि सडक अवरुद्ध भएको...