# baalen shah

अनिवार्यरुपमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यायहलाई महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरुलाई कक्षा १० सम्मका कक्षाहरुमा अनिवार्यरुपमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन गर्दै एक सुचना जारी गरेको छ...