# Araniko rajmarg

पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । शुक्रबार राति परेको अविरल वर्षाको कारण पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका - ८ स्थित ५३...