# Aajko मौसम

आजको मौसम :

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान...