# हेलिकप्टर दुर्घटना

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार...