# हुम्ला

विमानस्थलबाट हुम्लामा नुन लगिँदै

सुर्खेत— सुर्खेत विमानस्थलबाट हुम्लामा नुन लैजान जहाजमा राखिँदै। हुम्लामा राष्ट्रिय सडक सञ्जाल नपुग्दा जहाजबाटै सरकारले भाडा व्यहोरेर सहुलियतमा नुन लग्नुपर्ने बाध्यता रहेको छ ।...