# हात्ती आतंक

जङ्गली हात्तीद्वारा बीस बिघाको धानबाली नष्ट

काठमाडौं, २३ भदौ । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ...