# हाइड्रोपावर

३० भन्दा बढी जलविद्युत् आयोजनाको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि ठप्प

काठमाडौं । प्राथमिक (आइपिओ) हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत् आयोजनाको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ...