# सूर्यविनाक नगर पालिका

सूर्यविनायक नगरपालिकाको कार्यालय भवन उद्घाटन प्रधानमन्त्री ओली द्धारा गरिने

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आफ्नो प्रशासनिक सेवा प्रभावकारी र नागरिकमैत्री बनाउनका लागि सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरेको छ। सो भवनको १४...