# सार्वजनिक खरिद अनुगमन कार्यालले

सार्वजनिक खरिद अनुगमन कार्यालले १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सोध्यो स्पष्टीकरण

काठमाण्डु – सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना...