# सगरमाथा आरोहण

‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथाको सफल आरोहण

बझाङ । बझाङ साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । २६ वर्षीया रोकायाले पायोनियर एड्भेन्चर कम्पनीको...