# संघीय शिक्षा ऐन सम्बन्धी विधेयक

संघीय शिक्षा ऐनसम्बन्धी विधेयक सदनमा पेस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक सदनमा लैजाने निर्णय...