# विष्णुकुमार काउचामगर

निःशुल्क बिरामी बोक्ने ट्याक्सी चालक विष्णु काउचामगर सम्मानित

सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन्। ट्याक्सी चालक उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउँछन्। आठ वर्ष अघिदेखि ट्याक्सी चलाउन थालेका उनले...