# विश्वकप क्रिकेट

आजदेखि सुरु हुँदै छ विश्वकप : सन्दीप बिनाको नेपाली टोलीको पनि सहभागिता

काठमाडौं । विश्वकपको पहिलो खेलमा आज आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दै छन् । दुवै खेल नेपाली समय अनुसार अपराहन्न १:४५...