# राष्ट्रीय चिकित्सक संघ

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा गर्यो विरोध प्रदर्शन

धनगढी । चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम प्रदर्शन गरेकाे छ । संघका सचिव डाक्टर कपिल...