# राष्ट्रिय परिचय पत्र

राष्ट्रिय परिचयपत्रमा अब सांस्कृतिक पहिरन लगाउन पाइने

काठमाडौ । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक तथा सांस्कृतिक पहिरन लगाउन पाइने भएको छ । गृह मन्त्रालय अन्तर्गतको...