# राष्ट्रिय गौरवको आयोजना

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। शुक्रबार दिउँसोदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको...