# मुख्य सचिव

गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी

काठमाडौं : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सचिवमध्येबाट गड्तौलालाई...