# मासु

मासु भागबन्डा गरिरहेको अवस्थामा चार जना प्रहरीको फन्दामा

सुर्खेत। जङ्गली जनावर जरायोको मासु भागबन्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राऊ गरेको छ । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार...