# मालकोट

नेकपाद्वारा २७औं वीरता दिवसका दिन गरियो एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आह्वान

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) ले २७औं वीरता दिवस कालिकोटको माल्कोटमा भव्य कार्यक्रमसहित मनाएको छ। माल्कोटको शेरापाटा विद्यालयमा आयोजित जनसभामा सयौं स्थानीय...