२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

# मदन राई #बाल यौन दुर्ब्यबहार

निर्वस्त्र भइ छात्राहरुलाई मसाज गर्न लगाउँथे मदन राई !

काठमाडौं– खोटाङको दिक्तेलस्थित रुपाकोटा मजुवागढी नगरपालिका–२ मा रहेको मदन (शुभम) फाउण्डेशनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। आइतवार काठमाडौंमा...