# मकै #चितवन

बढ्दो तापक्रमले खेतमै सुके पाक्नै लागेका मकै

चितवनका किसानहरुको खेतमा लगाएको मकै खडेरीले सुकेपछि किसानहरू मर्कामा परेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट...