# भ्रस्टाचार

सबै भन्दा धेरै भ्रस्टाचार गर्ने सरकारी कर्मचारी भएको एक सर्वेक्षणकाे नतिजा

काठमाडौँ । अल्टरनेटिभ फाउन्डेसनले एक सर्वेक्षरण गरी निकालिएको प्रतिवेदनबाट सरकारी कर्मचारी सबैभन्दा धेरै भ्रष्टाचारमा संलग्न रहने गरेको पुष्टि भएको छ । देशका सातै प्रदेशमा...