# भीमराव अम्बेडकर

अम्बेडकरवादी आन्दोलन « Yug press

अम्बेडकरवादी आन्दोलन वा आम्बेडकरी आन्दोलन (अङ्ग्रेजी: Ambedkarite movement, मराठी: आंबेडकरी चळवळ) बाबासाहेब आम्बेडकरद्वारा आम्बेडकरवादको सिद्धान्तमा आधारित भई जाति प्रथाको निर्मूलन गर्ने उद्देश्यले सुरु गरेको...