# भिचु माथी लाठी चार्ज

बौद्ध भिक्षुलाई प्रहरीले हान्यो लाठी र लात्ता !

काठमाडौं । बौद्ध भिक्षुमाथि प्रहरीले काठमाडौँमा गरेको दुर्व्यवहारको सामाजिक सञ्जालमा आलोचना भएको छ । शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई...