# पश्चिम बङ्गाल चुनावी प्रहार

निर्वाचनमा हिंसा र झडप हुँदा कम्तिमा १३ जनाको मृत्यु हुनुका साथै सैयौं घाईते

काठमाडौं। भारतको पश्चिम वंगालमा पञ्चायतको निर्वाचनमा हिंसा र झडप हुँदा कम्तिमा १३ जनाको मृत्यु हुनुका साथै सैयौं घाईते । शनिबार सम्पन्न मतदानको समयमा राज्यका...