# नेबिसंघ

धुम्बाराहीस्थित देउवा निवासमा नेविसंघ अध्यक्षविरुद्ध विद्यार्थीहरुको नाराबाजी

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा नेपाल विद्यार्थी संघका नेताहरूले नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी गरेका छन् । बुधबार बिहान धुम्बाराही पुगेका नेविसंघका नेताहरूले नेविसंघ...