# नेपाल दूरसञ्चार प्राधिकरण

दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना जारी गर्दै...