२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

# नेकपा विज्ञप्ती

कञ्चनपुरमा एसएसबीद्वारा गरिएको भूमि अतिक्रमणप्रति नेकपाद्वारा बिरोध

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर जिल्लाको दोधाराचादनी नगरपालिका वडा न. ८ धामी टोलमा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले भूमि अतिक्रमण गरेको भन्दै...