# नेकपा एकीकृत समाजवादी

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काठमाडौंमा चुनावी तालमेल गर्ने

काठमाण्डौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काठमाडौंमा चुनावी तालमेल गर्ने भएका छन् । शनिबार माओवादी...