# निर्वाचन आचारसंहिता

मौन अवधि सुरु : शून्य सहनशीलता अपनाइने , नियम उल्लंघन गरे उम्मेदवारी खारेज हुने

काठमाडौँ : बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार मध्यरातदेखि 'मौन अवधि' सुरु भएको छ। निर्वाचन आयोगले मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्मका लागि...