# नवलपरासी पश्चिममा बसबाट खसेर एक युवकको मृत्यु

बसबाट खसेर एक युवकको मृत्यु

प्रतापपुर। प्रतापपुर गाउँपालिक- ९ खैरेनीमा त्रिवेणीबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ३६६३ नम्बरको बसबाट खसेर स्थानीय ३४ वर्षीय जगदीश थारुको मृत्यु भएको हो।...