# नयाँ बजेट नेपालगञ्ज महानगरपालिका

नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सर्वसम्मत पारित

नेपालगन्ज । आज बसेको नगर सभा बैठकले नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ...