# धार्के सडक खण्ड अबरुद्ध

धादिङको धार्के पुगिने वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द

काठमाडौं । नागढुंगा–नौबिसे सडकको जाम छल्न काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोलामा दोस्रो तहको कालोपत्र हिजोदेखि सुरु...