# धादिङ

बाख्राले कोदो खाएको निहुँमा धादिङमा एक वृद्धाको हत्या

धादिङ । बाख्राले कोदो खाएको निहुँमा एक वृद्धाको हत्या भएको छ । धादिङकाे नेत्रावती डबजोङ गाउँपालिका-४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या भएको...