# धरहरा

सर्वसाधारणका लागि खुल्यो धरहरा, रमाए नागरिक

काठमाडाैँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा...