# दुर सञ्चार प्राधिकरण

नवीकरणका लागि निवेदन पेस नगरेका दूरसञ्चार सेवा सञ्चालन अनुमति पत्र खारेज

काठमाण्डाै । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट(इमेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम,म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज...