# तीनमुखे झोलुङ्गे पुल

गत वर्ष देखि अझै बन्ने सुरसार नभएको तीनमुखे झोलुङ्गे पुल , लापरबाही कस्को ?

धनगढी । कैलालीको डल्फिन अवलोकन क्षेत्रमा प्रदेश सरकारले प्राथमिकतामा राखेको तीनमुखे झोलुङ्गे पुल निर्माणको अझै सुरसार छैन । पर्यापर्यटन लाई टेवा पुर्याउने उद्देश्यका साथ सुदूरपश्चिम...