# तिनाउ नदी

अत्यधिक वर्षा हुँदा तिनाउ नदीमा बढ्यो खतरा

काठमाडौं । बुटवल,पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा हुँदा तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा आज बिहानैदेखि...