# ढाका

उत्तरी बंगलादेशमा हिन्दु नेताको अपहरणपछि हत्या : अल्पसंख्यकमाथि हिंसाको नयाँ लहर

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि निरन्तर भइरहेको हिंसाको श्रृंखलाबीच एक दर्दनाक घटना सार्वजनिक भएको छ। उत्तरी बंगलादेशको दिनाजपुरस्थित बासुदेवपुर गाउँका प्रतिष्ठित हिन्दु नेता...